एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपालको अन्तिम टोली घोषणा

३० साउन, काठमाडौं । आगामी सेप्टेम्बर ३ देखि ९ तारिखसम्म ताजिकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोट खेल्ने अन्तिम नेपाली यू२३ टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार छनोटका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । राष्ट्रिय टिमका मिडफिल्डर आयुष घलान र सुमित श्रेष्ठलाई समावेश गर्दै अन्तिम टोली […]
थप पुरा समाचारको लागि