भारतीय रिजर्भ बैंकले डलर आपूर्ति नबढाउँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर
१८ वैशाख, काठमाडौं । भारतीय रुपैयाँ (भारु) इतिहासकै कमजोर हुँदा पनि रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले अमेरिकी डलरको आपूर्ति बढाउन सकेको छैन । आरबीआईले डलरको आपूर्ति बढाएर केही हदसम्म भारुको मूल्यलाई स्थिर राख्ने प्रयास गर्दछ । तर यतिबेला आरबीआईले डलर आपूर्ति गरिरहेको छैन । मध्यपश्चिमको द्वन्द्वबाट परेको मूल्यवृद्धिसहितको असर र वैकल्पिक अन्तर्राष्ट्रिय व्यापार रणनीतिका कारण […]
थप पुरा समाचारको लागि