तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ मा
१८ वैशाख, काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा समावेश गरेको छ । ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित ‘हायेस्ट अल्टिच्युट लेक’ तिलिचोमा आयोजना गरिएको रेस्लिङलाई वर्ल्ड बुक अफ रेकर्ड्समा समावेश गरिएको हो । गत नोभेम्बर २६ तारिखमा तिलिचोमा भएको रेस्लिङमा नेपालबाट […]
थप पुरा समाचारको लागि