जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

३० साउन, काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र ग्रिनफिल्डले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन् । सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलमा भएको खेलमा जेभियरले कान्जिरोवालाई ५८–३४ ले पराजित गर्‍यो । जेभियरको जितमा कुशल गुरुङले १२ अंक योगदान गरे । पहिलो क्वाटरमा ६–१२ ले पछि परेको जेभियरले बाँकीमा अग्रता […]

थप पुरा समाचारको लागि
TOP