पाकिस्तानमा पछिल्लो २४ घण्टामा बाढी र डुबानबाट २०० बढीको मृत्यु

काठमाडौं । पाकिस्तानमा भारी मनसुनी वर्षासँगैको बाढी र आकस्मिक डुबानबाट पछिल्लो २४ घण्टामा २०० भन्दा बढीको मृत्यु भएको छ । विपद् व्यवस्थापन निकायका अधिकारीहरूका अनुसार बाढीका कारण थुप्रै मानिस भत्किएका घरको भग्नावशेषमा फसेका छन् । खैबर पख्तुनख्वा प्रान्त विपद् प्रवन्ध प्राधिकरणका अनुसार बिहीबार प्रान्तको विभिन्न जिल्लामा भारी वर्षापछिको बाढी र डुबानमा परी २०० भन्दा बढीको […]
थप पुरा समाचारको लागि