दूतावासले भन्यो- कुवेतमा विषाक्त मदिरा सेवनबाट ३५ नेपाली बिरामी

दूतावासले भन्यो- कुवेतमा विषाक्त मदिरा सेवनबाट ३५ नेपाली बिरामी

३० साउन, काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनबाट करिब ३५ जना नेपाली अस्पतालमा भर्ना भएकोमा केही नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र केही अवस्था सामान्य रहेको जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुन साथ विभिन्न अस्पतालमा पुगेर […]

थप पुरा समाचारको लागि
TOP