कञ्चनपुरमा दलित समुदायलाई स्वरोजगारको अवसर : तालिमसँगै जनही २५ हजार अनुदान

कञ्चनपुरमा दलित समुदायलाई स्वरोजगारको अवसर : तालिमसँगै जनही २५ हजार अनुदान

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले विशेष तालिम तथा अनुदान कार्यक्रम सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २५ जना दलित परिवारलाई बाख्रा

थप पुरा समाचारको लागि
TOP