संरक्षणको अभावमा जैविक विविधताले भरिपूर्ण ‘जलथल’ सङ्कटमा
झापा । जिल्लाको दक्षिणी भागमा अवस्थित जलथल जङ्गल जैविक विविधताले भरिपूर्ण ‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित छ । तर संरक्षणको अभावमा यहाँका दुर्लभ वनस्पति, जीवजन्तु र सिमसार क्षेत्रहरू अस्तित्वको सङ्कटमा परेको अध्ययनले देखाएको छ । भद्रपुर
थप पुरा समाचारको लागि