भारततर्फ तस्करी गर्न लागिएको ६ हजार केजी स्याउसहित तीन गाडी नियन्त्रणमा
महोत्तरी । सशस्त्र प्रहरी बल नेपाल ले महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रमा छापा मार्दै अवैध रूपमा भारततर्फ लैजान लागिएको ठूलो परिमाणको स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएको स्याउको
थप पुरा समाचारको लागि