मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक
काठमाडौं । मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ । पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ । ‘मेरो स्कुल’ मा विभिन्न व्यक्तिका विद्यालय जीवनका अनुभव, शिक्षाको महत्व, शिक्षक–विद्यार्थी सम्बन्ध र समाजमा शिक्षाले पार्ने प्रभावलाई सरल र भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ। पुस्तक सार्वजनिक भएसँगै साहित्यप्रेमी तथा पाठकहरूले खड्काको प्रयासको […]
थप पुरा समाचारको लागि