चियापसलमा पूर्वराष्ट्रपति भण्डारी

चियापसलमा पूर्वराष्ट्रपति भण्डारी

३० साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार दिउँसो राजधानीको एक चिया पसलमा देखा परिन् । पछिल्लो समय राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै चर्चाको शिखरमा रहेकी भण्डारी शंखमुलस्थित एक चिया पसलमा पुगेकी हुन् । युवा उद्यमीहरूले गरेको नयाँ व्यवसाय, उनीहरूका समस्या र चासोबारे बुझ्न उनी चियापसलमा पुगेको उनी निकटस्थहरूले बताएका छन् । चिया पसल सञ्चालन […]

थप पुरा समाचारको लागि
TOP