१० बजे १० समाचारः ठाउँठाउँका सुकुमबासी बस्ती भत्काइए, राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी
आज २०८३ वैशाख १९ गते शनिबार । दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ । ओली हटाउन एमालेमा युवाको विद्रोहः विशेष महाधिवेशनको माग गर्दै पुनर्जागरण भेला नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तन र
थप पुरा समाचारको लागि