सर्लाहीको हरिपुरमा शिक्षकमाथि गोली प्रहार
३० साउन, काठमाडौं । सर्लाहीको हरिपुरमा शिक्षकमाथि गोली प्रहार भएको छ । मोटरसाइकलमा सवार शिक्षकमाथि अज्ञात समूहले गोली प्रहार गरेको मधेश प्रदेशका डीआईजी उमाप्रसाद चतुर्वेदीले अनलाइनखबरलाई जानकारी दिए । घटनास्थललाई सिल गरेर अहिले थप अनुसन्धानको काम अघि बढाइएको छ । शिक्षक घाइते छन् । अज्ञात समूहको खोजीकार्य भइरहेको डीआईजी चतुर्वेदीले बताए । घटनाबारे थप विवरण […]
थप पुरा समाचारको लागि