काठमाडौं मोडेल माविले कर्मचारीलाई दिन थाल्यो १५ दिनमा तलब
२० वैशाख, काठमाडौं । बागबजारस्थित काठमाडौं मोडेल माध्यमिक विद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीलाई १५/१५ दिनमा तलब दिन थालेको छ । विद्यालयले चालु वैशाख महिनाबाटै लागु हुने गरी १५/१५ दिनमा तलब दिन थालेको जनाएको छ । सरकारले कर्मचारीहरूको तलब १५/१५ दिनमा उपलब्ध गराउने नीति अवलम्बन गर्न थालेपछि विद्यालयले पनि सरकारको उक्त नीति समर्थन र अनुशरण गर्दै […]
थप पुरा समाचारको लागि