गर्मीमा एसी पड्किन नदिन अपनाउनुस् यस्ता उपाय

गर्मीमा एसी पड्किन नदिन अपनाउनुस् यस्ता उपाय

काठमाडौँ । शनिबार अबेर रात दिल्लीको विवेक बिहार क्षेत्रमा आगलागीमा परेर एउटै घरका ९ जनाको मृत्यु भयो । आगलागीको मुख्य कारण एसी विस्फोट मानिएको छ, घटनाबारे अनुसन्धान भइरहेको छ । गर्मीयाममा एसी विस्फोटका खबरहरू बारम्बार आउने गर्छन्

थप पुरा समाचारको लागि
TOP