रूसको प्रिमोर्स्क बन्दरगाहमा ड्रोन आक्रमण
मस्को । युक्रेनले रूसका विभिन्न लक्ष्यहरूमा ड्रोन आक्रमणको श्रृंखला सुरु गर्दा बाल्टिक सागरस्थित प्रिमोस्र्क बन्दरगाहमा आगलागी भएको रूसी अधिकारीहरूले बताएका छन् । लेनिनग्राद क्षेत्रका गभर्नर अलेक्ज्याण्डर ड्रोज्डेन्कोका अनुसार आक्रमणपछि बन्दरगाहमा अस्थायी रूपमा आगो लागेको थियो,
थप पुरा समाचारको लागि