अमेरिकी नाकाबन्दीले इरानलाई झन्डै ५ अर्ब घाटा

अमेरिकी नाकाबन्दीले इरानलाई झन्डै ५ अर्ब घाटा

तेहरान ।  अमेरिकाले गल्फ अफ ओमानमा अप्रिल १३ मा लगाएको नाकाबन्दीका कारण इरानलाई झन्डै ५ अर्ब डलर घाटा भएको अनुमान गरिएको छ ।   एक्सियोसले अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरुलाई उद्धृत गर्दै यस्तो समाचार छापेको हो ।

थप पुरा समाचारको लागि
TOP