जलगैंडाका रोचक तथ्य : प्राकृतिक सनस्क्रिन बनाउने, पानीमुनि प्रजनन्
हिप्पोपोटामसलाई छोटकरीमा हिप्पो भन्ने गरिन्छ । पानीमा बस्ने यो यो जनावरलाई नेपालीमा जलगैँडा पनि भन्ने गरिन्छ । युनानी भाषामा ‘हिप्पोपोटामस’को अर्थ ‘नदीको घोडा’ हो, तर यो घोडाको विशेषता ह्वेल र डल्फिनसँग मिल्दोजुल्दो हुन्छ । उनीहरू दिनभर पानीमा डुबेर बस्छन् र राति घाँस खान निस्कन्छन् । रोचक कुरा के छ भने पानीमा बस्ने भए पनि उनीहरू […]
थप पुरा समाचारको लागि