सुकुमबासी व्यवस्थापन : कुन देशमा कसरी गरियो ?
काठमाडौँ । सरकारले अहिले काठमाडौँ उपत्यकाका नदी-खोला किनारका सुकमबासी बस्ती हटाउन डोजर चलाउने अभियान चलाइरहेको छ । तर डोजर चलाउन जति हतारो गरेको देखिन्छ, सुकुमबासीहरूको व्यवस्थापनमा भने उति चुस्त ढंगले काम हुन सकेको छैन । भनिन्छ
थप पुरा समाचारको लागि