राष्ट्रपतिलाई अध्यादेश फिर्ता गर्ने अधिकार छ ?
राष्ट्रपतिले संविधानको मर्मको रक्षाका लागि भन्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । संविधानमा भने संघीय संसद्बाट पारित भएको विधेयक मात्र पुनर्विचार गर्न सक्ने व्यवस्था स्पष्ट छ । तर अध्यादेशको हकमा 'पुनर्विचार'को स्पष्ट प्रबन्ध छैन ।
थप पुरा समाचारको लागि