जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग

जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग

काठमाडाैँ । जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले आइतबार इरानका समकक्षी अब्बास अराघचीसँगको टेलिफोन वार्तामा ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न माग गरेका छन्।  फोनवार्तामा उनले इरानलाई आणविक हतियार कार्यक्रम त्याग्न पनि सुझाब दिनुभएको जर्मनीको विदेश मन्त्रालयले जानकारी गराएको

थप पुरा समाचारको लागि
TOP