नक्कली हतियार र सुरक्षाकर्मीको पोसाकबारे इन्द्र राईसँग प्रहरीको सोधपुछ
काठमाडौँ । अनामनगर स्थित धोबीखोला करिडोरको इन्द्र राईको घरबाट प्रहरी सुरक्षाकर्मीको पोसाक र नक्कली ‘डमी’ हतियार बरामद गरेको छ। आइतबार मापदण्ड विपरीत बनेको राईको घरमा डोजर लगाउने क्रममा सैनिक, प्रहरी र भारतीय सुरक्षाकर्मीको समेत पोसाक भेटिएको
थप पुरा समाचारको लागि