१२ बजे १२ समाचार: शक्तिशाली बन्यो सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, प्रतिपक्षी दलको भूमिकामा उठ्यो प्रश्न
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. शक्तिशाली बन्यो सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अधिकार सम्पन्न र थप शक्तिशाली बनेको छ ।
थप पुरा समाचारको लागि