भिनिसियसको दुई गोलमा रियल मड्रिड विजयी, बार्सिलोनालाई उपाधिका लागि थप प्रतीक्षा
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आज (सोमबार) भएको खेलमा रियल मड्रिडले एस्पान्योललाई पराजित गरेको छ । भिनिसियस जुनियरको दुई गोलको मद्दतमा रियल मड्रिडले एस्पान्योललाई २–० गोल अन्तरले हराएको हो । यो जितसँगै रियल मड्रिडले बार्सिलोनाको उपाधि
थप पुरा समाचारको लागि