मेची भन्सार मातहतका ५ वटा छोटी भन्सार वर्षौँदेखि बन्द

मेची भन्सार मातहतका ५ वटा छोटी भन्सार वर्षौँदेखि बन्द

झापा ।  मेची भन्सार कार्यालय मातहतका छ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरू पाँच वटा छोटी भन्सार बन्द अवस्थामा

थप पुरा समाचारको लागि
TOP