नसीरुद्दीन शाह : सिनेमा, समाज र राजनीति

भारतीय चलचित्र क्षेत्रमा नसीरुद्दीन शाह परिपक्व र अनुभवी कलाकारको रूपमा चिनिन्छन् । अभिनयको अलावा उनी समाज, राजनीति र सिनेमामा आफ्नो स्पष्ट भनाइहरूको कारणले पनि चर्चामा रहन्छन् । जहाँ मानिसहरू चलचित्र क्षेत्रमा होसियारीका साथ बोल्छन् वा मौन बस्छन्, त्यहाँ स्पष्टताका साथ आफ्नो कुरा राख्ने नसीरुद्दीन शाह हाल ७५ वर्ष पुगेका छन् । उनले आफ्नो जीवनको ५० […]
थप पुरा समाचारको लागि