प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलको विजयी सुरुवात

प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलको विजयी सुरुवात

३१ साउन, काठमाडौं । शुक्रबार रातिदेखि सुरु भएको इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा साविक विजेता लिभरपुलले विजयी सुरुवात गरेको छ । लिभरपुलले एएफसी बर्नमाउथलाई ४-२ गोलअन्तरले हराएको हो । लिभरपुलको जितमा हुगो एकिटिक, कोडी गाक्पो, फेडेरिको चिजा र मोहमद सालाहले १-१ गोल गरे । बर्नमाउथका लागि दुवै गोल एन्टोइन सेमेन्योले गरे । बर्नमाउथले एक समय […]

थप पुरा समाचारको लागि
TOP