धीरज र मिरुनाको ‘कुस्ती’ ९ असोजमा

धीरज र मिरुनाको ‘कुस्ती’ ९ असोजमा

काठमाडौं । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको फिल्मलाई असोजमा प्रदर्शन गरिने उनले बताए । योञ्जनले भने, ‘हामीले हाम्रो वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर प्रदर्शन तय गरेका हौँ । सोही अनुसार म लगायत सम्पूर्ण टिमले फिल्मको प्राविधिक […]

थप पुरा समाचारको लागि
TOP