पोखराको भाटभटेनी पुनः सञ्चालनमा

पोखराको भाटभटेनी पुनः सञ्चालनमा

२१ वैशाख, काठमाडौं । पोखरास्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । उक्त स्टोरले सोमबारदेखि दैनिक रूपमा बिहान १० बजेदेखि नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए । ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको उनले बताए । गत […]

थप पुरा समाचारको लागि
TOP