सोमपाल कामी जागुअर प्लाइको ब्रान्ड एम्बासडर नियुक्त

सोमपाल कामी जागुअर प्लाइको ब्रान्ड एम्बासडर नियुक्त

२१ वैशाख, काठमाडौं । श्री गणेश प्लाइवूड इन्डस्ट्रिज अन्तर्गत सञ्चालित जागुआर प्लाइले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गर्दै सोमपाललाई एम्बासडर नियुक्त गरेको हो । यस सहकार्यले नेपालभर ब्रान्डको उपस्थिति थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ । सोमपाल कामी नेपाली क्रिकेटमा […]

थप पुरा समाचारको लागि
TOP