प्रहरीसँगको मुठभेडमा १६ जना संदिग्ध नक्सलवादी मारिए
छत्तीसगढ । छत्तीसगढको सुकमा जिल्लामा प्रहरीसँगको मुठभेडमा १६ जना संदिग्ध नक्सलवादीहरू मारिएका छन् । प्रहरीले मारिएका नक्सलवादीहरूको संख्या बढ्न सक्ने बताएको हो । सुकमामा भएको यो घटना यस्तो समयमा भएको हो जब प्रधानमन्त्री नरेन्द्र
थप पुरा समाचारको लागि