विपक्षीले सभामुखसँगको बैठकमा उठाए सुकुमबासीका घर भत्काउने र संसद् रोकेर अध्यादेश ल्याएको विषय
काठमाडौँ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने तीन विपक्षी दलले उचित व्यवस्थापनबिना सरकारले सुकुमबासीका घरमा डोजर चलाएको विषयमा आपत्ति जनाएका छन् । सभामुख डोलप्रसाद अर्यालले सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रमुख
थप पुरा समाचारको लागि