श्रीकृष्ण जन्माष्टमीको उल्लास (तस्वीरहरू)

श्रीकृष्ण जन्माष्टमीको उल्लास (तस्वीरहरू)

३१ साउन, काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ । यस पर्वको अवसरमा आज देशभरका कृष्ण मन्दरमा व्रतालु-भक्तजनहरुको घुइचो लागेको छ । आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पनि […]

थप पुरा समाचारको लागि
TOP