संसदीय समितिका उजुरी व्यवस्थापनका लागि एकद्वार प्रणाली
२१ वैशाख, काठमाडौं । संसदीय समितिहरूको उजुरी व्यवस्थापनलाई सरल र व्यवस्थित बनाउन संघीय संसद सचिवालयले एकद्वार प्रणाली लागू गरेको छ । सार्वजनिक चासोका विषयमा संसदीय समितिहरूसँग सम्बन्धित सबै गुनासो, सुझाव वा उजुरी एउटै स्थानबाट दर्ता गर्नेगरी ‘जनसम्पर्क–दर्ता चलानी एकाई’ स्थापना गरिएको संघीय संसदका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । यसअघि सेवाग्राहीले सम्बन्धित समिति […]
थप पुरा समाचारको लागि