ललितपुरको छपेलीमा पहिरो, कान्तिलोकपथमा रोकिए यात्रु

ललितपुरको छपेलीमा पहिरो, कान्तिलोकपथमा रोकिए यात्रु

काठमाडौंँ । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ को छपेली बजार, भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ ठप्प भएको छ।  जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार पहिरोले राजमार्ग अवरुद्ध हुँदा १५/१६ यात्रुहरू रोकिएका छन्।  ‘पहिरो गएपछि

थप पुरा समाचारको लागि
TOP