धितोपत्र बोर्ड अध्यक्षमा ४७ आकांक्षीले बुझाए आवेदन

धितोपत्र बोर्ड अध्यक्षमा ४७ आकांक्षीले बुझाए आवेदन

२१ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पदका लागि आकांक्षी ४७ जनाले आवेदन दिएका छन् । छनोट समितिले सोमबारसम्मको समय राखेर आवेदन माग गरेकोमा ४७ जनाले बुझाएका हुन् । सरकारले राजनीतिक पहुँचका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन गर्ने भएपछि आवेदन पनि विगतको तुलनामा धेरै परेको हो । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको लागि […]

थप पुरा समाचारको लागि
TOP