डोजर चलेका सुकुमबासी बस्तीमा कवाडी व्यवसायीलाई भ्याइनभ्याई
काठमाडौँ । सरकारले काठमाडौँका नदी-खोला किनारका सुकुमबासी बस्ती हटाउन डोजर चलाइरहेको छ । त्यससँगै भत्काइएका ती बस्तीमा कवाडी (फलामजन्य सामग्री) व्यवसायीहरूको व्यस्तता बढेको छ । भत्किएका संरचनाबाट निस्किएका फलामे डण्डी, जस्तापाता र अन्य सामग्री खरिद–बिक्री
थप पुरा समाचारको लागि