भूमि विधेयकको परिमार्जित प्रतिवेदन तयार, पौने ९ लाख अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषय यथावत

भूमि विधेयकको परिमार्जित प्रतिवेदन तयार, पौने ९ लाख अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषय यथावत

३१ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि विधेयकको परिमार्जित प्रतिवेदन तयार पारेको छ । पहिलो प्रतिवेदनमा सांसदहरूले असहमति जनाएपछि मन्त्रालयले त्यसमा परिमार्जन गरेर परिमार्जित  प्रतिवेदन तयार पारेको हो । प्रस्तावित मस्यौादाउपर छलफल गर्न प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आज बिहान साढे १० बजेका लागि बैठक राखेको […]

थप पुरा समाचारको लागि
TOP