पुण्यमाता खोलाको बहावमा स्कुल बस फसेपछि ३५ विद्यार्थीको उद्धार
काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा स्कुल बस डुबानमा परेको छ । सोमबार वर्षासँगै खोलाको बहाव बढेपछि लिन इन्टरनेशनल बोर्डिङ स्कुलको बस डुबानमा परेको हो । धुलिखेल–५ स्थित श्रीखण्डपुरमा बस डुबानमा परेपछि स्कुल बसमा सवार विद्यार्थीहरूलाई
थप पुरा समाचारको लागि