‘बलिदान’को टिजर : एक्सनप्रधान फिल्ममा न्याय र बदलाको कथा

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’को टिजर सार्वजनिक भएको छ । सन्तोष सेन निर्देशित फिल्मको १ मिनेट ५० सेकेन्डको टिजरमा एक्सन, संवेदना, क्रोध, देशभक्ति र ड्रामा मिश्रण छन् । टिजरको कथा चित्रण सरल छ । सारमा यो बदलाको कथा हो । वैरीको निशानामा परेको गाउँमा हुने अन्याय र अत्याचारलाई रोक्न नायकको उदय हुन्छ र […]
थप पुरा समाचारको लागि