राधास्वामी सत्सङ्ग आश्रममा रहेका ५२ जना बालबालिका आजदेखि विद्यालय जाने
काठमाडौँ । राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि
थप पुरा समाचारको लागि