सरकारको अधिनायकवादी सोच र आन्दोलनकारीको अराजक व्यवहारका कारण पत्रकारको मृत्यु भयो : मिडिया एलायन्स
काठमाडौँ । नेपाल सरकारको अधिनायकवादी सोच र आन्दोलनकारीको अराजक व्यवहारका कारण एक होनहार युवा पत्रकारको अवसान भएको मिडिया एलायन्स नेपालले आआरोप लगाएको छ । सडक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा शुक्रबार एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको
थप पुरा समाचारको लागि