खुम्बु आइसफलमा दुई जना घाइते, उपचारका लागि काठमाडौं ल्याइयो

खुम्बु आइसफलमा दुई जना घाइते, उपचारका लागि काठमाडौं ल्याइयो

२२ वैशाख, काठमाडौं । सगरमाथा आधार शिविरबाट दोस्रो शिविरतर्फ रोटेसनका लागि जाने क्रममा खुम्बु आइसफलमा आरोही र शेर्पा गाइड घाइते भएका छन् । पर्यटन विभागका अनुसार गत साता मात्र खुला गरिएको खुम्बु आइसफलमा जोखिमपूर्ण मानिएको ठूलो सेराक (हिँउको थुम्का) भत्किएर आरोही हिँड्ने बाटोसम्म आइपुगेको थियो । सो सेराकका कारण एक भारतीय (पुने) का आरोही ४० […]

थप पुरा समाचारको लागि
TOP