भगवान श्रीकृष्ण : गीता दर्शनदेखि डिजिटल युगसम्म

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ भगवान् श्रीकृष्ण सम्पूर्ण मानव सभ्यताका लागि प्रेरणाको अमृत स्रोत, जीवनको रहस्य र धर्मको मूलभूत दर्शनका दाताको रुपमा स्थापित हुनुहुन्छ । द्वापर युगमा जन्मिएका यी युगपुरुष केवल एक ऐतिहासिक वा धार्मिक पात्र मात्र होइनन्, एक मार्गदर्शक, एक दार्शनिक, एक मित्र र एक क्रान्तिकारी व्यक्तित्व पनि […]
थप पुरा समाचारको लागि