आश्रमदेखि सेवा दिँदै आएको वडा कार्यालय अब आफ्नै भवनमा
बागलुङ । गलकोट नगरपालिकाको वडा नं. ३ स्थित हटियामा एक करोड ५० लाख रुपैयाँमा वडा कार्यालय निर्माण भएसँगै शिवालय आश्रमदेखि सेवा दिँदै आएको वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । स्थानीयले सङ्कलन गरेको
थप पुरा समाचारको लागि