आधिकारिकता विवादपछि गगन–शेखरबिच पहिलो पटक भेटवार्ता
काठमाडौँ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतले टुङ्ग्याएपछि नेपाली कांग्रेस सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबिच पहिलोपटक भेटवार्ता भएको छ । मङ्गलबार बिहान कोइरालाको विशालनगरस्थित सचिवालयमा ४५ मिनेट भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र
थप पुरा समाचारको लागि