आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित

आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित

३१ साउन, काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल दुई मिनेटमै स्थगित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान साढे १० बजेका लागि बोलाइएको थियो । तर, समितिको बैठक सुरु भए लगत्तै स्थगित हुन पुगेको छ । बिहान साढे १० बजे वरिपरि नै सांसदहरू […]

थप पुरा समाचारको लागि
TOP