तीन दिनदेखि १३ हजार घरपरिवार विद्युत् विहीन
स्याङ्जा । बुटवल पावर कम्पनी (बिपिसी) का १३ हजार उपभोक्ता तीनदेखि विद्युत् विहीन भएका छन्। गत शनिबार राति वालिङ–१ कालीमाटीस्थित सबस्टेसनमा परेको चट्याङका कारण ‘ट्रान्सफर्मर’मा क्षति पुगेपछि उनीहरु विद्युत्विहीन भएका हुन् । विद्युत् सेवा उपभोग गरिरहेका
थप पुरा समाचारको लागि