११ दिनपछि दमौली बजारको फोहर उठ्यो

११ दिनपछि दमौली बजारको फोहर उठ्यो

तनहुँ ।  एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ । व्यास नगरपालिकाले यही वैशाख ११ गतेदेखि फोहर सङ्कलन स्थगित गरेकामा आजदेखि फोहर उठाउन थालेको हो । फोहर बिसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार

थप पुरा समाचारको लागि
TOP