महिलाको हत्या गरेर शिवपुरीको जङ्गलमा गाडेको अवस्थामा शव फेला

महिलाको हत्या गरेर शिवपुरीको जङ्गलमा गाडेको अवस्थामा शव फेला

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको फेदीमा एकजना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ । तारकेश्वर नगरपालिका–३ स्थित जितपुरफेदी बस्दै आएकी ४५ वर्षीया सरिता तिवारीको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन

थप पुरा समाचारको लागि
TOP